मोरङमा एक सय ग्रामभन्दा बढी ब्राउन सुगरसहित १९ वर्षीय युवक पक्राउ

  • आइबार​ १६ कात्िक २०८३ १२:५० PM
विराटनगर : मोरङको जहदा गाउँपालिका–१ भुटाहा चोकबाट प्रहरीले एक सय ग्रामभन्दा बढी खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थसहित १९ वर्षीय युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार दिउँसो इलाका प्रहरी कार्यालय रानी