एनपीएलमा जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याउँदै पोखरा
आइबार १६ कात्िक २०८३ ०१:१२ PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आइतबार जारी नवौँ खेलमा जनकपुर बोल्ट्सले दिएको १४८ रनको लक्ष्य पछ्याउँदै पोखरा एभेन्जर्सले ब्याटिङ गरिरहेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७