दुबईले पर्यटक भिसा आवेदन प्रक्रिया सहज र डिजिटल बनाउन नयाँ व्यवस्था ल्याउने

  • आइबार​ १६ कात्िक २०८३ ०७:०० PM
दुबई :  संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई सरकारले पर्यटक भिसा आवेदन प्रक्रियालाई थप सहज र डिजिटल बनाउन नयाँ व्यवस्था ल्याउने भएको छ। अब दुबई भ्रमण गर्न चाहने विदेशी नागरिकले ‘भिजिट दुबई’ को आधिकारिक वेबसाइटमार्फत सिंगल र मल्टिपल इन्ट्री पर्यटक भिसाका लागि आवेदन दिन सक्नेछन्।दुबईका युवराज तथा दुबई कार्यकारी परिषद्का अध्यक्ष शेख हमदान बिन मोहम्मद बिन राशिद अल मकतुमले नयाँ सेवासम्बन्धी घोषणा गरेका हुन्। यो सेवा नोभेम्बर महिनाभित्र सञ्चालनमा ल्याउने तयारी छ।नयाँ व्यवस्थाअनुसार