कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

  • आइबार​ १६ कात्िक २०८३ १२:१५ PM
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक सोमबार बिहान साढे ८ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । यसअघि आजै कांग्रेस सभापति गगनकुमार थापाले सरकारबारे पार्टीको धारणा सार्वजनिक गरेका थिए । उनले सरकार सञ्चालनको विषयमा विभिन्न प्रश्न उठाएका थिए । सभापति थापाले