हिमालयन जुनियर चेस च्याम्पियनसिपमा शुभांग र श्रिषा च्याम्पियन

  • आइबार​ १६ कात्िक २०८३ १२:४३ PM
हिमालयन जुनियर चेस च्याम्पियनसिप अन्तर्गत यू–१० उमेर समूहमा शुभांग प्रधान र श्रिषा बल्ल च्याम्पियन बनेका छन् । थापाथलीस्थित हिमालयन चेस एकेडेमीमा आइतबार सम्पन्न प्रतियोगितामा शुभांग छात्रतर्फ