अब सडकमा ट्राफिक उभिने होइन, स्मार्ट सिस्टममार्फत व्यवस्थापन गर्नुपर्छ : सभापति गजुरेल

  • आइबार​ १६ कात्िक २०८३ १२:३९ PM
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडकमा ट्राफिक प्रहरी उभ्याएर यातायात व्यवस्थापन गर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिमा आधारित स्मार्ट प्रणाली लागू गर्नुपर्ने बताएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार राजधानीमा आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले ट्राफिक प्रहरीको भूमिका नियम उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउने र