काठमाडौं । विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो भी८० सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, जाइस पोट्र्रेट क्यामेरा, ७,२०० एमएएच् क्षमताको ब्लुभोल्ट ब्याट्री, ९० वाट फ्ल्यासचार्ज प्रविधि र एआई–आधारित स्मार्ट सुविधालाई प्रमुख विशेषताका रूपमा प्रस्तुत गरिएको भी८० लाई व्यवसायी, वरिष्ठ पेशाकर्मी तथा आधुनिक जीवनशैली अपनाउने प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको हो। “प्रेमियम डिजाईन्ड फर योर राईज” अवधारणामा आधारित भिभो भी८० ले प्रिमियम डिजाइन, उन्नत मोबाइल फोटोग्राफी र दैनिक उत्पादकत्वलाई एउटै डिभाइसमा संयोजन गर्ने प्रयास गरेको कम्पनीले जनाएको छ । नेपालमा भिभो भी८० को मूल्य रु १,०८,९९९ देखि सुरु ... The post भिभोद्धारा ५० एमपी जाइस पोट्र्रेट क्यामेरा सहितको भी८० सार्वजनिक appeared first on Kalika Khabar.