राहुल गान्धीको दाबी– ज्ञानेश कुमार नभएको भए मोदी प्रधानमन्त्री बन्न सक्ने थिएनन्

  • आइबार​ १६ कात्िक २०८३ १२:१० PM
काठमाडौं । भारतीय कंग्रेसका नेता तथा लोक सभामा विपक्षी दलका सांसद राहुल गान्धीले केन्द्र सरकार र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारमाथि कडा टिप्पणी गरेका छन् । राजधानी नयाँ दिल्लीको रामलीला मैदानमा आइतबार आयोजित इन्डिया गठबन्धनको विशाल जनसभालाई सम्बोधन गर्दै उनले देशलाई सही बाटोमा फर्काउने पहिलो कदम भनेकै ज्ञानेश कुमारलाई उनको पदबाट हटाउन जरुरी रहेको बताए । राहुलले यो देश केवल दुईतीन जना व्यक्तिको मात्रै नभएको भन्दै देशको संविधान र लोकतान्त्रिक मूल्यमान्यतासँग गरिने कुनै पनि किसिमको छेडछाड कुनै पनि हालतमा सह्य नहुने स्पष्ट पारे । उनले ज्ञानेश कुमारले गम्भीर अपराध गरेको आरोप लगाउँदै ... The post राहुल गान्धीको दाबी– ज्ञानेश कुमार नभएको भए मोदी प्रधानमन्त्री बन्न सक्ने थिएनन् appeared first on Kalika Khabar.