दशौं राष्ट्रिय खेलकुदमा कर्णालीले पदक जित्ने तयारी गरोस् : मुख्यमन्त्री शाही

  • आइबार​ १६ कात्िक २०८३ ०६:०० PM
वीरेन्द्रनगर : कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनौट गरेर पदक जित्ने तयारीमा जुट्न कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरेका छन्।दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा बसोबास व्यवस्थापन उपसमितिद्धारा आइतबार आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कर्णालीका सामू पदकका सामू बजेटको समस्या ठूलो नभएको बताए। ‘तपाईँहरु राम्रा खेलाडी छनौट गर्नुस्, निष्पक्ष भएर खेलाडी छनौट गर्नुस्, राम्रा प्रशिक्षक ल्याउनुस र पदक जित्ने तयारीम