काठमाडौं : नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी अग्रगामी मोर्चाको पछिल्ला कार्यक्रमहरूमा अनुपस्थित भएका छन्। शनिबार भैरहवा र आइतबार नेपालगन्जमा आयोजित मोर्चाको अभिमुखी कार्यक्रममा उनी अनुपस्थित भएका हुन्।बर्दिया निवासी नेता चौधरी आफ्नै प्रदेशमा आयोजित दुई कार्यक्रममा अनुपस्थित भएको विषयले मोर्चामा तरैग पैदा भएको छ। चौधरीले मोर्चा छाडेका हुन् वा कुनै नेताहरूसँग मनमुटाव भएको भन्ने विषयमा पनि प्रमुख नेताहरूबीच टीकाटिप्पणी भइरहेको छ। चौधरीकै अध्यक्षतामा अग्रगामी मोर्चाको सुरुवात भ