प्रदूषण बढेपछि दिल्लीमा कडा प्रतिबन्ध, कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

  • आइबार​ १६ कात्िक २०८३ ११:२४ AM
एजेन्सी– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरिएको छ। प्रदूषण नियन्त्रणका लागि सवारीसाधनको पार्किङ शुल्क दोब्बर बनाइनुका साथै सरकारी तथा निजी कार्यालयका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ। अधिकारीहरूका अनुसार नयाँ उपायको मुख्य उद्देश्य सवारीसाधनबाट हुने उत्सर्जन घटाउनु हो। तोकिएको उत्सर्जन मापदण्ड पूरा नगर्ने सवारीसाधनलाई दिल्ली प्रवेशमा