‘पत्रकार पक्राउको घटनाबाट सरकार पार्टीको नियन्त्रणमा नरहेको स्वीकार गर्नुपर्छ’

  • आइबार​ १६ कात्िक २०८३ ११:४६ AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता एवम् सांसद जगदीश खरेल सभापति रवि लामिछानेका विश्वासपात्र मानिन्छन्। पछिल्लो समय सरकारबाट पत्रकार र सञ्चारमाध्यममाथि भएको धरपकडको घटनामा रास्वपा नेतृत्वसहित आफूहरू नै आश्चर्यचकित भएको उनी बताउँछन्। सञ्चारमाध्यमभित्रै पसेर पत्रकार पक्राउको विषयमा पार्टी र सरकारबीच गहिरो खाडल देखिएको खरेल स्वीकार गर्छन्। तर अन्य विषयमा समन्वय भइरहेको उनी व्याख्या गर्छन् । सरकार