काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १० करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १ हजार ८०३.७१ प्रतिशत अर्थात् झन्डै १९ गुणाले बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले जम्मा ५७ लाख ३८ हजार रुपैयाँ मात्रै