नेपाल एसबीआई बैंकको नाफा १० प्रतिशतले बढ्यो, तीन महिनामा कमायो ५५ करोड

  • आइबार​ १६ कात्िक २०८३ ११:३९ AM
काठमाडौं । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा आफ्नो नाफा १०.१० प्रतिशतले बढाएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकले ५५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ५० करोड १६ लाख रुपैयाँ थियो । बैंकको खुद