काठमाडौं । मोरङको उत्तर तथा दक्षिण पूर्वी क्षेत्रमा विद्युत आपूर्ति सहज र भरपर्दो बनाउन कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याएको हो । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनको दुहवी–दमक खण्डमा जोडेर सबस्टेसन सञ्चालन गरिएको हो । केरौन सबस्टेसनमा ६३