काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो भी८० नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन, उत्कृष्ट क्यामेरा, शक्तिशाली ब्याट्री र एआई प्रविधिसहित कम्पनीले नयाँ स्मार्टफोन बजारमा ल्याएको हो । भिभो भी८० को मूल्य नेपालमा १ लाख ८ हजार ९९९ रुपैयाँदेखि सुरु हुनेछ। कम्पनीका अनुसार फोनमा ७ हजार २०० एमएएच क्षमताको ब्लुभोल्ट