मोरङको केरौन १३२ केभी सबस्टेसन सञ्चालनमा, लाइन ट्रिपिङको समस्या कम हुने

  • आइबार​ १६ कात्िक २०८३ ११:३८ AM
मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको  विद्युत आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले आइतबार, कात्तिक १५ गते सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याएको हो । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुहवी–दमक खण्डमा पर्ने केरौन सबस्टेसनलाई उक्त प्रसारण लाइनमा The post मोरङको केरौन १३२ केभी सबस्टेसन सञ्चालनमा, लाइन ट्रिपिङको समस्या कम हुने appeared first on Businesspana.