११ वाणिज्य बैंकले गरे लाभांश घोषणा, बोनसभन्दा नगद लाभांशमै जोड

  • आइबार​ १६ कात्िक २०८३ ११:१९ AM
 काठमाडाैं । हालसम्म वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । ति मध्ये ८ वटाका बैंकको बुक क्लोज भइसकेको छ भने लक्ष्मी सनराईज बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनएमबी बैंकले लाभांश प्रस्ताव गरेका छन् । लाभांश पारित गर्नलाई छिट्टै साधारण सभा बोलाउने निर्णय गरेका छन् । हालसम्म लाभांश प्रस्ताव गरेका बैंकहरुले बोनस शेयर (लाभांश) भन्दा… Continue reading ११ वाणिज्य बैंकले गरे लाभांश घोषणा, बोनसभन्दा नगद लाभांशमै जोड