काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैली, नीतिगत अनिश्चितता र भयको वातावरणले देशको अर्थतन्त्र थप शिथिल बनेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारले आर्थिक सुधारलाई प्राथमिकतामा राख्न नसकेको टिप्पणी गर्दै उनले अर्थतन्त्रको संकट समाधान गर्न सरकारलाई विश्वासको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित… Continue reading ‘डर र अनिश्चितताको शासनले कर्मचारी–व्यवसायी थुरथुर, अर्थतन्त्र थप संकटमा’