काठमाण्डौं । ‘भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट–२०२६’ मा नेपालबाट नेपाल चेम्बर अफ कमर्सका तर्फबाट व्यापारीक प्रतिनिधिमण्डलले सहभागीता जनाएको छ । चेम्बरको तर्फबाट उक्त व्यापारीक प्रतिनिधिमण्डलको नेतृत्व लुम्बिनी चेम्बरका अध्यक्ष टंकप्रसाद पोखरेलले गरेका थिए । जसमा विभिन्न व्यावसायिक क्षेत्रका १९ जनाको प्रतिनिधिमण्डल सहभागी थियो । सम्मेलनका क्रममा नेपाली टोलीले अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल विस्तार, पर्यटन प्रवद्र्धन तथा… Continue reading भाइब्रेन्ट गोवा सम्मेलनमा चेम्बरको अन्तर्राष्ट्रिय व्यावसायिक सहकार्य प्रस्ताव