बालेन सरकार ‘रुल बाइ ल’ अनुसार चल्यो तर रास्वपाले जिम्मेवारी लिन चाहेन : गगन थापा

  • आइबार​ १६ कात्िक २०८३ ११:०४ AM
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान बालेन्द्र शाह बालेन नेतृत्वको सरकार ‘रुल अफ ल’ नभई ‘रुल बाई ल’ अनुसार चलेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठकपछि विशेष सम्बोधनका क्रममा थापाले सरकार र सत्तारुढ रास्वपाका विषयमा व्याख्या गर्दै राज्य सही ढंगले नचलेको बताएका हुन् । उनले सरकार स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै कडा आलोचना गरे । सभापति थापाले पछिल्लो समय सरकार मिडिया र पत्रकार मात्र होइन, राज्यकै प्रमुख निकायका प्रमुखलाई पनि जतिबेला मन लाग्यो त्यतिबेला उठाउने लहड चलेको बताए । केटाहरूलाई यसो झोक चल्यो र पक्राउ गरिदिऊँ भन्ने लाग्यो, ... The post बालेन सरकार ‘रुल बाइ ल’ अनुसार चल्यो तर रास्वपाले जिम्मेवारी लिन चाहेन : गगन थापा appeared first on Kalika Khabar.