मौसम खुलेसँगै तिम्बुङपोखरीमा पर्यटकको चहलपहल बढ्यो

  • आइबार​ १६ कात्िक २०८३ १०:५८ AM
पाँचथर । पाँचथर र ताप्लेजुङको सीमावर्ती क्षेत्र तिम्बुङपोखरीमा हिमपातपछि मौसम खुलेसँगै पर्यटकको चहलपहल बढ्न थालेको छ। केही दिनको लगातार वर्षा र हिमपातपछि कात्तिक १५ गते बिहानदेखि मौसममा सुधार आएसँगै हिउँमा रमाउन र मनोरम हिमाली दृश्यावलोकन