HONOR को  चाडपर्वमा ‘Festival Delights’ : स्मार्टफोनसँगै स्मार्ट उपहार

  • आइबार​ १६ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : चाडपर्वको उत्साहलाई थप विशेष बनाउन HONOR ले ‘HONOR Festival Delights’ नामक विशेष अफर सार्वजनिक गरेको छ। नोभेम्बर १ देखि ३० सम्म सञ्चालन हुने यस योजनाअन्तर्गत HONOR का विभिन्न स्मार्टफोन खरिदमा ग्राहकले आकर्षक मूल्यमा स्मार्टवाच तथा इयरबड्स प्राप्त गर्न सक्नेछन्।योजनाअन्तर्गत HONOR 600 Pro, HONOR 600 Lite, HONOR X7e  र HONOR X6e  खरिद गर्ने ग्राहकले HONOR Watch 2 Pro मात्र  ४,९९९ मा खरिद गर्न सक्नेछन्। उक्त स्मार्टवाचको नियमित मूल्य  १२,४९९ रहेको छ। त्यस