टस जितेर पोखरा एभेन्जर्सले जनकपुरविरुद्ध बलिङ गर्ने

  • आइबार​ १६ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको नवौं खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ। किर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर जनकपुरलाई ब्याटिङको निम्तो दिएका हुन्। पोखराको यो दोस्रो खेल हो। पोखराले पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो। जनकपुर बोल्ट्सको भने यो तेस्रो खेल हो। जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा भने जनकपुरले काठमाडौं गो