पत्रकारमाथि धरपकडलाई जेन-जी फ्रन्टले भन्यो ‘राज्य आतङ्क’, संसदीय समिति बनाउन माग

  • आइबार​ १६ कात्िक २०८३ १०:१७ AM
काठमाण्डु– नेपाल जेन-जी फ्रन्टले सञ्चारमाध्यमका समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाबारे संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। फ्रन्टका संयोजक रक्षा बमले आइतबार विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रताविरुद्ध भएको धरपकड र राज्यका निकायको जवाफदेहिताबारे संसद्मा गम्भीर छलफल हुनुपर्ने बताएका हुन्। समाचारको स्रोत पत्ता लगाउने नाममा समाचार कक्षमै प्रहरी प्रवेश गर्नु अभिव्यक्ति