पत्रकारमाथि धरपकडबारे कुमार बेनको अनौठो टिप्पणी : २८ मा नपर्ने नि के पत्रकार भन्नु होइन साथी हो ?

  • आइबार​ १६ कात्िक २०८३ १०:३१ AM
काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा अनौठो पोस्ट गरे । जसले पत्रकार पक्राउ प्रकरणलाई सरकारले अझै हल्का रुपमा लिएको देखाएको छ। सामाजिक सञ्जालमा रमाइला र व्यङ्ग्यात्मक पोस्ट गरेर चर्चामा आइरहने बेनले आइतबार दिउँसो पत्रकारहरूलाई मेन्सन गर्दै लेखेको पोस्टलाई धेरैले अनौठो रुपमा हेरेका छन्। उनले पत्रकार पक्राउ प्रकरणमा २८ जनाको