पोखराले टस जित्यो, जनकपुरले पहिले ब्याटिङ गर्दै

  • आइबार​ १६ कात्िक २०८३ १०:५९ AM
काठमाण्डु– जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर जनकपुरलाई पहिले ब्याटिङको निम्तो दिएको छ। पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ रोजेका हुन्। पोखरा प्रतियोगितामा पहिलो जितको खोजीमा मैदान उत्रिएको छ भने जनकपुर लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ। पोखराको यो