मंसिर १७ देखि भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने, २०० भन्दा बढी स्टल रहने

  • आइबार​ १६ कात्िक २०८३ १०:५१ AM
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी मंसिर १७ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ११औँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ । मेलामा स्वदेशी तथा विदेशी वस्तु र सेवाका २०० भन्दा बढी स्टल रहनेछन् । चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानलगायत विभिन्न देशका व्यवसायी तथा प्रदर्शक सहभागी हुने महासंघले जनाएको छ । मेलामा