काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ६७ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.९९ प्रतिशतले कम हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले ६९ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार