सर्वोच्च अदालतले लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को प्रतिबन्धात्मक वाक्यांश तथा दफा ५ र ६ को प्रभावकारी कार्यान्वयन हुने गरी नियमावली, मापदण्ड र कार्यविधि बनाउन नेपाल सरकारका नाममा परमादेश जारी गरेको छ। आदेश प्राप्त भएको मितिले तीन महिनाभित्र यो काम सक्न अदालतले भनेको छ। अधिवक्ता सरोज अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत १४ The post ३ महिनाभित्र गाँजा खेतीको नियमावली बनाउन सर्वोच्चको आदेश, आर्थिक सम्भावनामा जोड appeared first on Businesspana.