नेपाल उद्योग वाणिज्य महासंघले आगामी मंसिर १७ गतेदेखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (Nepal International Trade Fair- NITF) आयोजना गर्ने भएको छ। यो मेलाको एघारौँ संस्करण हो। महासंघले नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा The post नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १७ देखि भृकुटीमण्डपमा, २०० भन्दा बढी स्टल रहने appeared first on Businesspana.