नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको गैरकानुनी कामले हद नाघेको आरोप लगाउँदै लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भए कांग्रेस चुप लागेर नबस्ने बताएका छन् । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा थापाले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका हुन् । समाचार प्रकाशित भएकै आधारमा प्रहरी मिडिया हाउसमा प्रवेश गरी