नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकको अर्थतन्त्र जटिल अवस्थामा पुगेको उल्लेख गर्दै सरकारले डर र त्रास देखाउनुको सट्टा विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बोल्दै थापाले आर्थिक सुधार र आवश्यक कानुन निर्माणका लागि प्रमुख प्रतिपक्षी दल संसद्मा चौबीसै घण्टा काम गर्न तयार रहेको स्पष्ट पारे । उनले अहिले मुलुकको