बिचौलिया प्रकरणमा गगनको प्रश्न– अनुसन्धान चयनात्मक हो कि सबैमाथि हुन्छ ?

  • आइबार​ १६ कात्िक २०८३ ११:०६ AM
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बिचौलियासँग जोडिएका सबै प्रकरणको गहिराइमा पुगेर निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै थापाले बिचौलिया प्रकरणमा संलग्न सबै व्यक्तिको पहिचान गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्ने बताएका हुन् । अनुसन्धानमा नेपाली कांग्रेसको पूर्ण साथ र समर्थन रहने स्पष्ट पार्दै