अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउन सुरु

  • आइबार​ १६ कात्िक २०८३ १०:०१ AM
काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास सुरु गरिएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ गिम्दीबेँसीमा आइतबार बिहानदेखि डोजरको सहायतामा पहिरो पन्छाउने काम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो । वर्षा रोकिएपछि सडकमा थुप्रिएको पहिरो र लेदो हटाउने काम सुरु गरिएको हो । पहिरो पन्छाउने कार्य जारी रहे पनि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्ने देखिएको छ । शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण काठमाडौँ आवतजावत गर्ने बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडकमा पहिरो र लेदो थुप्रिएपछि शनिबार ... The post अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउन सुरु appeared first on Kalika Khabar.