३१ करोड लगानी, प्रतिफल शून्य : गाईघाटको सभाहल अझै अलपत्र !

  • आइबार​ १६ कात्िक २०८३ ०९:१८ AM
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा ३१ करोड रुपैयाँभन्दा बढी सरकारी लगानी भइसक्दा पनि आधुनिक सभाहल निर्माण सम्पन्न हुन सकेको छैन। निर्माण सुरु भएको झन्डै एक दशक बित्न लाग्दा पनि आयोजना अधुरै छ भने निर्माण भएका