शक्तिको स्वेच्छाचारी प्रयोग गर्दै सरकारको प्रवृत्तिले सीमा नाघ्यो : गगन थापा

  • आइबार​ १६ कात्िक २०८३ ०९:३० AM
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैली र प्रवृत्तिले सीमा नाघेको टिप्पणी गरेका छन्। हालै सञ्चारमाध्यम र सञ्चारकर्मी लक्षित कारबाही तथा धरपकडका घटनाहरूपछि विभिन्न मिडिया हाउस पुगेर मिडियाकर्मीहरूलाई ऐक्यबद्धता जनाउँदै थापाले