चिसो बढेसँगै पूर्वी तराईमा भक्काको व्यापार फस्टाउँदै, स्वरोजगार बन्दै आदिवासी महिला

  • आइबार​ १६ कात्िक २०८३ १०:०९ AM
झापा । चिसो मौसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका जिल्लामा रैथाने खाजा ‘भक्का’को व्यापार फस्टाउन थालेको छ। विशेषगरी राजवंशीलगायत आदिवासी समुदायको परम्परागत परिकार भक्का अहिले सबै समुदाय र उमेर समूहका उपभोक्ताको रोजाइमा पर्न