एनपीएलको आधिकारिक राइड-हेलिङ पार्टनर बन्यो ‘इनड्राइभ’

  • आइबार​ १६ कात्िक २०८३ १०:०४ AM
काठमाडौं । मोबिलिटी तथा डेलिभरी सेवा प्रदान गर्दै आएको इनड्राइभ नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आधिकारिक राइड–हेलिङ पार्टनर बनेको छ । यस साझेदारीसँगै एनपीएल हेर्न जाने दर्शकले इनड्राइभ एपमार्फत आफूले तिर्न चाहेको भाडा प्रस्ताव गर्न सक्नेछन् । चालकले उक्त भाडा स्वीकार गर्न वा अर्को भाडा प्रस्ताव गर्न सक्नेछन् । दुवै पक्षबीच सहमति भएपछि