सरकारका राम्रा र नराम्रा कामको जिम्मेवारी रास्वपाले लिनुपर्छ : गगन थापा

  • आइबार​ १६ कात्िक २०८३ १०:१५ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका राम्रा र नराम्रा दुवै कामको जिम्मेवारी सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिनुपर्ने बताएका छन् । आइतबार समसामयिक राजनीतिक विषय र सरकारका गतिविधिबारे विशेष सम्बोधन गर्दै थापाले रास्वपाले विगतमा कांग्रेस सरकारलाई प्रश्न गर्दा उठाएको सिद्धान्त अहिले आफ्नै पार्टीले पनि लागू गर्नुपर्ने बताएका हुन् । उनले विगतमा कांग्रेस