आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपाल एसबिआई बैंकले ५५ करोड २२ लाख खुदनाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ५० करोड १५ लाख खुद नाफा कमाएको थियो। यस अवधिमा बैंकको नाफा १०.१० प्रतिशतले बढेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २६ करोड रहेको छ भने कुल संचालन आम्दानी The post १०.१० प्रतिशतले बढ्यो नेपाल एसबिआई बैंकको खुदनाफा, वितरणयोग्य नाफा १ अर्ब ६० करोड appeared first on Businesspana.