HONOR को चाडपर्व अफर: स्मार्टफोनसँगै स्मार्ट उपहार

  • आइबार​ १६ कात्िक २०८३ १०:०५ AM
चाडपर्वको उत्साहलाई थप विशेष बनाउन HONOR ले ‘HONOR Festival Delights’ नामक विशेष अफर सार्वजनिक गरेको छ। नोभेम्बर १ देखि ३० सम्म सञ्चालन हुने यस योजनाअन्तर्गत HONOR का विभिन्न स्मार्टफोन खरिदमा ग्राहकले आकर्षक मूल्यमा स्मार्टवाच तथा इयरबड्स प्राप्त गर्न सक्नेछन्। योजनाअन्तर्गत HONOR 600 Pro, HONOR 600 Lite, HONOR X7e र HONOR X6e खरिद गर्ने ग्राहकले HONOR The post HONOR को चाडपर्व अफर: स्मार्टफोनसँगै स्मार्ट उपहार appeared first on Businesspana.