काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै वर्तमान सरकारको स्वेच्छाचारी कार्यशैलीले सीमा नाघेको टिप्पणी गरेका छन्। प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका थापाले सरकारको पछिल्लो गतिविधि लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र विधिको शासनमाथि प्रश्न उठाउने खालको भएको बताएका हुन्। आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विशेष सम्बोधन… Continue reading हामीले बोलेको कुरा हुकुम हुन्छ भन्ने सरकारको प्रवृत्तिले हद नाघ्यो: सभापति थापा