काठमाडौं। सर्वोच्च अदालतले नेपालमा औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक प्रयोजनका लागि नियन्त्रित रूपमा गाँजा खेती र उत्पादन गर्न आवश्यक कानुनी व्यवस्था गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय डा.नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आदेश प्राप्त भएको तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि बनाएर लागू गर्न सरकारलाई निर्देशन दिएको हो ।… Continue reading औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुला गर्न ३ महिनाभित्र नियमावली बनाउन सर्वोच्चको आदेश