काठमाडौँ : पृथ्वी राजमार्गको धादिङस्थित मझिमटार खण्ड सोमबार ३ घन्टा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर कात्तिक १६ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार खण्ड बन्द हुने र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। सडक बन्द गरी मझिमटारमा पुल र सडक स्तरउन्नति गर्न लागिएको हो। The post भोलि ३ घण्टा पृथ्वी राजमार्गको मझिमटार खण्ड बन्द हुने appeared first on Kalika Khabar.