फेटा घटनाप्रति आजपा मधेश प्रदेशको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग

  • आइबार​ १६ कात्िक २०८३ ०९:०२ AM
कलैया । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित अस्पताल भवन उद्घाटनका क्रममा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय आदित्य पासवान घाइते भएको घटनाप्रति आम जनता पार्टी (आजपा) मधेश प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आजपा मधेश प्रदेश समितिका अध्यक्ष उमेश कुशवाहाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले प्रहरीको गोली लागेर घाइते भएका आदित्य पासवानलाई तत्काल उच्चस्तरीय स्वास्थ्य उपचारको व्यवस्था गर्न तथा घटनामा घाइते भएका अन्य सबैको उपचार निःशुल्क गर्न सरकारसँग माग गरेका छन्। कुशवाहाले अस्पताल उद्घाटन कार्यक्रममा प्रहरी र आम नागरिकबीच झडप हुनु तथा गोली चल्ने ... The post फेटा घटनाप्रति आजपा मधेश प्रदेशको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग appeared first on Kalika Khabar.