नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

  • आइबार​ १६ कात्िक २०८३ ०८:१५ AM
काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा