धनकुटा । नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले आसन्न नेपाली कांग्रेसको कोशी प्रदेश अधिवेशनमा प्रदेश सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपालकै कान्छा जिल्ला सभापतिका रूपमा परिचित राईले आइतबार प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा