विराटनगरमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट, एकै परिवारका दुई जना घाइते
आइबार १६ कात्िक २०८३ ०८:४० AM
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ मा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट हुँदा एकै परिवारका दुई जना घाइते भएका छन्। आइतबार बिहान करिब ११ः३० बजे जुटमिल पछाडिको खाली जमिनमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु