निःशुल्क अनलाइन एआई प्रम्प्ट तालिम सञ्चालन हुँदै, २ हजार जनालाई सहभागी गराइने

  • आइबार​ १६ कात्िक २०८३ ०८:५१ AM
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले निःशुल्क अनलाइन एआई प्रम्प्ट तालिम सञ्चालन गर्ने भएको छ। प्रतिष्ठानले आईएनजी ग्रुप प्रालि र ज्ञान बजार अनलाइन प्रालिको सहकार्यमा ‘एआई विथ The post निःशुल्क अनलाइन एआई प्रम्प्ट तालिम सञ्चालन हुँदै, २ हजार जनालाई सहभागी गराइने appeared first on Technology Khabar.